काठमाडौँ - केही दिनयता नेपालमा दैनिकजसो भूकम्प जान थालेको छ।
आज बिहान पनि मुगु केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका...
धनगढी - बझाङमा हिजो भएको दुई वटा जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ।
गएराति साढे आठ बजे तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट अनियन्त्रित भई करिब २०० मिटर तल खसेर...
काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिकदेखि साधारणतया...
सोलुखुम्बु - पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन्। पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक...
बाँके - राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ।
आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई आव २०६२/६३ बाट भौतिक निर्माणको काम सुरु...
एजेन्सी - बंगलादेशको युनुस सरकारले शेख हसिनाका पिता तथा पूर्वराष्ट्रपति शेख मुजिबुर रहमानको विरासतलाई मेटाउन थालेको छ।
वर्तमान सरकारले बंगलादेशको पाठ्यपुस्तकमा परिवर्तन गर्ने निर्णय गरेको...