२०८३ कार्तिक २६ गते बुधबार

समाचार



ओलीलाई रावलका प्रश्नैप्रश्न

काठमाडौँ-  एमालेको कारबाहीमा परेका भीम रावलले पत्रकार सम्मेलनबाटै केपी ओलीलाई प्रश्नैप्रश्न गरेका छन्। ओलीले पार्टीमा अन्तरविरोध बढाएको, फरक मतलाई सम्मान नगरेको लगायतका विषयमा प्रश्न उठाउँदै...
नेपाल क्लिक्स | २०८१ पुस १७ गते बुधबार ०२:५६

रास्वपामा उठ्यो डा मुकुल ढकाललाई महामन्त्रीमै फर्काउनुपर्ने माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका पूर्वमहामन्त्री मुकुल ढकाललाई महामन्त्रीमा नै फर्काउनु पर्ने माग उठ्न थालेको छ। कोशीका सभापति राजेश तिम्सिना र मधेशका...
नेपाल क्लिक्स | २०८१ पुस १७ गते बुधबार १२:५६

सर्लाहीमा बस पल्टिएर किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

लालबन्दी - सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। गएराति पौने ९ बजेतिर बलरा नगरपालिका-९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र...
नेपाल क्लिक्स | २०८१ पुस १७ गते बुधबार ०७:५१

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो

गलेश्वर - गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ। साथै कोदो...
नेपाल क्लिक्स | २०८१ पुस १७ गते बुधबार ०७:१२

तराईमा हुस्सु लाग्ने, सुदूरपश्चिमका पहाडी भेगमा आंशिक बदली हुने

काठमाडौँ -  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ। साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका...
नेपाल क्लिक्स | २०८१ पुस १७ गते बुधबार ०६:४४

गैँडाले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु

चितवन - गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। रत्ननगर नगरपालिका–१३ जयमङ्गलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले...
नेपाल क्लिक्स | २०८१ पुस १६ गते मङ्गलबार ०८:५७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना