२०८३ कार्तिक २६ गते बुधबार

समाचार



अमेरिकी राष्ट्रपति छान्न मतदान हुँदै, के भन्छ मत सर्वेक्षण?

काठमाडौँ- अमेरिकामा राष्ट्रपति चयन गर्न आज (नोभेम्बर ५) मतदान हुँदैछ। कमला ह्यारिस र डोनाल्ड ट्रम्प राष्ट्रपतिका लागि उम्मेदवार छन्। पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिक पार्टीका उम्मेदवार हुन्...
नेपाल क्लिक्स | २०८१ कार्तिक २० गते मङ्गलबार ०८:२९

पोखराले किन्यो इंग्ल्यान्डका ‘हिस्ट्री मेकर’ म्याट क्रिचली

पोखरा- इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले आफ्नो चौथो विदेशी खेलाडीका रूपमा क्रिचलीलाई टिममा अनुबन्ध...
नेपाल क्लिक्स | २०८१ कार्तिक १९ गते सोमबार ०७:३४

त्रियुगामा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

राजविराज (सप्तरी)- जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु र एकजना बेपत्ता भएका छन्। स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी...
नेपाल क्लिक्स | २०८१ कार्तिक १९ गते सोमबार ०७:२७

‘एक मुठ्ठी बादल’लाई ६० हजार युरो पुरस्कार

काठमाडौँ- निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ लाई नेदरल्याण्डको ह्युबर्ट बाल्स फण्डमार्फत ६० हजार युरो आर्थिक सहयोग प्राप्त भएको छ। पोस्ट–प्रोडक्सन अनुदानका...
नेपाल क्लिक्स | २०८१ कार्तिक १९ गते सोमबार ०७:२३

विदेशमा बढ्यो नेपाली चियाकफीको माग

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ। चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो। आव २०७८/०७९मा...
नेपाल क्लिक्स | २०८१ कार्तिक १९ गते सोमबार ०६:५०

ब्रेक फेल बसको ठक्करबाट एक देउसेको मृत्यु, ८ घाइते

अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको मृत्य र आठ जना घाइते भएका छन्। वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा...
नेपाल क्लिक्स | २०८१ कार्तिक १९ गते सोमबार ०६:४३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना