म्याग्दी- जिल्लाको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका खेलाडीले मौरिस हर्जोग पदमार्ग र संसारको साताैँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरेका छन्। घराम्दीका भलिबल खेलाडीको...
काठमाडौँ– दर्शकहरूका लागि बहुप्रतिक्षित फिल्म हो दीपक–दीपाको ‘छक्कापञ्जा ५’।
आगामी फूलपातीका दिन आपसमा भिड्न लागेका ‘ज्वाइँसाब’ र ’१२ गाउँ’को ट्रेलर आइसक्दा पनि ‘छक्कापञ्जा–५’ निर्माण...
काठमाडौँ– हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्। अन्य एक सय ७९ जना घाइते भएका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित...
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर...
इलाम– पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ।
सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार...
काठमाडौँ- पहिलो मदन पुरस्कार विजेता इतिहासकार तथा लेखक चित्तरञ्जन नेपालीको नाममा स्मृतिग्रन्थ सार्वजनिक भएको छ। ‘दाइबा : चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’ पुस्तक काठमाडौँमा आयोजित कार्यक्रममा...