राजविराज– सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ।
कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ। केही दिनअघि अविरल...
काठमाडौँ- लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच...
काठमाडौं– निश्चल बस्नेत र स्वस्तिमा खड्काले निर्माण गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ आजबाट प्रदर्शनमा आउँदैछ।
आजबाट दशैं सुरु हुने भएकाले निर्माण टिमले घटस्थापनाको दिन फिल्म रिलिज गर्ने...
काठमाडौँ– शुक्रबार र शनिबार भएकोअविरल वर्षाका कारण गएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्। अन्य १६९ जना घाइते भएका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका...
मलेखु– पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ।
अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत...