२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



शिलान्यासको ६ वर्षसम्म पनि नमुना सदरमुकाम निर्माण अलपत्र

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण अलपत्र बनेको छ।
नेपाल क्लिक्स | २०८१ भदौ २० गते बिहिबार ०८:१६

ममता हत्या प्रकरण : नरेश भट्टलाई आज अदालत हाजिर गराइँदै

अमेरिकामा श्रीमतीको हत्या गरेर लास बेपत्ता गरेको आरोप लागेका श्रीमान् नरेश भट्ट आज अदालत हाजिर हुने भएका छन्।
नेपाल क्लिक्स | २०८१ भदौ २० गते बिहिबार ०७:५७

शरद ऋतुमा धमाधम हिमाल आरोहण अनुमति लिँदै आरोही

यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन्।
रासस | २०८१ भदौ २० गते बिहिबार ०७:४३

आठ महिनामा भित्रिए सात लाख पर्यटक

सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल क्लिक्स | २०८१ भदौ २० गते बिहिबार ०७:३८

जो अकबरे खुर्सानी विदेश निर्यात गर्छन्

यहाँस्थित काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गरेका हुन्।
नेपाल क्लिक्स | २०८१ भदौ २० गते बिहिबार ०७:२६

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल क्लिक्स | २०८१ भदौ २० गते बिहिबार ०७:११

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना