२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



उदयपुरमा आमा-छोराको हत्या

उदयपुर:  कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ। वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुस थापाको आज बिहान...
नेपाल क्लिक्स | २०८१ भदौ २० गते बिहिबार ०२:२६

प्राधिकरणले तीव्र पार्‍यो अभियान, १० दिनमा ९ हजार ग्राहकको लाइन काटियो

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले यही भदौ ११ गतेदेखि बक्यौता नतिर्ने औद्योगिक, व्यापारिक तथा गार्हस्थ्य लगायत सबै प्रकारका ग्राहकहरुको लाइन काट्ने अभियान तीव्र पारेको छ। प्राधिकरणको...
नेपाल क्लिक्स | २०८१ भदौ २० गते बिहिबार ०१:४९

निजामती विधेयकले ६ महिनापछि पालो पायो

काठमाडौँ- संसदमा पेस भएको ६ महिनापछि संघीय निजामती सेवा विधेयकमाथि सैद्धान्तिक छलफल सुरू भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबारदेखि विधेयकमाथि छलफल सुरू भएको हो। विधेयक...
नेपाल क्लिक्स | २०८१ भदौ २० गते बिहिबार ०१:४४

माओवादीसँग नोकझोकपछि एमालेले भन्यो- हिंसाको महिमामण्डन नगर्नू

काठमाडौँ- नेकपा (एमाले) को पोलिटब्यूरो बैठकले हिंसाको महिमामण्डन नगर्न आह्वान गरेको छ। पार्टीको पोलिटव्यूरो बैठकमा बार्षिक कार्ययोजनामाथि छलफल र विभिन्न समसामयिक प्रस्तावहरू पारित गरिएको...
नेपाल क्लिक्स | २०८१ भदौ २० गते बिहिबार ०१:३६

बिरामीलाई आवश्यक नै नपरी रिफर गरे भुक्तानी नदिने बोर्डको चेतावनी

काठमाडौँ- बिरामीलाई अनावश्यक रिफर गरे बिमाबापतको रकम भुक्तानी नगर्ने चेतावनी दिएको छ। बोर्डले बुधबार सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई पत्रचार गर्दै यस्तो चेतावनी दिएको हो। अस्पताल...
नेपाल क्लिक्स | २०८१ भदौ २० गते बिहिबार ०१:२३

काठमाडौँ बसीबसी बञ्चरेडाँडाको निगरानी, ९ वटा सीसी-क्यामेरा जडान

काठमाडौँ- उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटको निगरानी काठमाडौँ महानगरको कार्यालयबाटै गर्न सुरु भएको छ। फोहर व्यवस्थापन हुने गरेको नुवाकोट र धादिङ जिल्लाको...
नेपाल क्लिक्स | २०८१ भदौ २० गते बिहिबार ०९:५२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना