२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



यादवलाई जगदम्बाश्री, मैनालीलाई मदन पुरस्कार

काठमाडौं। २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक मुकाम रणमैदानले पाउने भएको छ। मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८०...
नेपाल क्लिक्स | २०८१ भदौ १४ गते शुक्रबार ०२:३९

रास्वपाका सुदूरपश्चिम महामन्त्री पारस बाहुन पनि बर्खास्त

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय महामन्त्री मुकुल ढकाल बर्खास्त भएलगत्तै सोही पार्टीका सुदूरपश्चिम महामन्त्री पारस बाहुन पनि बर्खास्त भएका छन्। रास्वपा सुदूरपश्चिम...
नेपाल क्लिक्स | २०८१ भदौ १४ गते शुक्रबार ०२:३३

भ्रष्टाचार विधेयकबाट हटाइयो ५ वर्षे हदम्याद, रविले भने- जनताले प्रश्न उठाएपछि हट्यो

काठमाडौँ- भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ। शुक्रबार बसेको संसदको राज्य व्यवस्था...
नेपाल क्लिक्स | २०८१ भदौ १४ गते शुक्रबार ०२:२२

डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ

चितवन- भरतपुर महानगरपालिकाले रु एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्‍याएकाे छ। संघ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्‍याइएको...
नेपाल क्लिक्स | २०८१ भदौ १४ गते शुक्रबार ०१:३७

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउनुस् : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन्। जीवन विज्ञान संस्थाद्वारा संघीय सांसदहरूका लागि यहाँ आयोजित स्वजागरण कार्यक्रममा...
नेपाल क्लिक्स | २०८१ भदौ १४ गते शुक्रबार ०१:३०

काठमाडौँ विश्वविद्यालयले ल्यायो हाइड्रोजन कार, प्रधानमन्त्री ओलीले गरे शुभारम्भ

धुलिखेल- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन्। काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको कार ओलीले सुरु...
नेपाल क्लिक्स | २०८१ भदौ १४ गते शुक्रबार १२:४३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना