काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने...
काठमाडौँ- काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ।
बिहान १० बजे देखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
नागढुंगाका...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले डा मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
पार्टी कार्यालय वनस्थलीमा जारी बैठकले साधारण सदस्यबाट पनि निष्कासन गर्नुअघि एक पटक फेरि स्पष्टीकरण...
दाङ- दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका...
काठमाडौँ- सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु १ लाख ५३ हजार कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन...
काठमाडौँ- शिक्षामन्त्री विद्या भट्टराईले त्रिविका पदाधिकारीका लागि सामाजिक सञ्जालबाटै सुरक्षा माग गरेकी छन्। बहालवाला शिक्षामन्त्रीले नै विश्वविद्यालयका पदाधिकारीका लागि सुरक्षा माग...