२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



महिला भलिबलमा पहिलो पटक भारतमाथि नेपालको जित

काठमाडौँ- नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ। काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा नेपालले भारतमाथि जित निकालेको हो। भारतलाई...
नेपाल क्लिक्स | २०८१ साउन १९ गते शनिवार ०५:३४

संविधान संसोधन गर्न कांग्रेस-एमालेको सरकार बनेको हो : सभापति बानियाँ

काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले संविधान संसोधनका लागि प्रमुख ठूला दुइ दल मिलेर सरकार बनाएको बताएका छन्। शनिवार काठमाडौँको नयाँ वानेश्वरमा आयोजित...
नेपाल क्लिक्स | २०८१ साउन १९ गते शनिवार ०४:०९

कमला ह्यारिसलाई डेमोक्राटिक पार्टीले बनायो राष्ट्रपतिको उम्मेदवार

काठमाडौँ- आसन्न चुनावका लागि अमेरिकी डेमोक्राटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेद्धार चयन गरेको छ। डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमत सहित ह्यारिसलाई...
नेपाल क्लिक्स | २०८१ साउन १९ गते शनिवार ०३:५७

राजालाई सामन्ती भन्नेहरू नै ब्रम्हलुटमा मस्त भए : कमल थापा

ललितपुर- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो राजाको कारण देश विकास भएन भन्नेहरू नै आज ब्रम्हलुटमा मस्त भएको बताएका छन्। राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्वसत्तावादी...
नेपाल क्लिक्स | २०८१ साउन १९ गते शनिवार ०३:५२

चीनमा पुल भत्किँदा ५ जना बेपत्ता

सिचुआन- दक्षिणपश्चिम चीनमा गएको पहिरोका कारण राजमार्गको पुल भत्किँदा कम्तीमा पाँच जना बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन्। सिचुआन प्रान्तको स्थानीय सरकारले काङ्गडिङ र लुडिङबिचको...
नेपाल क्लिक्स | २०८१ साउन १९ गते शनिवार ०३:४६

गोकर्णेश्वर मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गर्न माग

काठमाडौँ- बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेस...
नेपाल क्लिक्स | २०८१ साउन १९ गते शनिवार ०१:५७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना