कास्की- जिल्ला प्रशासन कार्यालय कास्कीले गत असार २७ गते राति पहिरामा परी मृत्यु भएकाहरुको परिवारलाई आज राहत रकम प्रदान गरेको छ।
पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह्रबीसेमा पहिरोमा परी...
गण्डकी- मगर बाहुल्य भएको बागलुङको ताराखोला संस्कृतिले धनी छ।
बर्सेनि असारको तेस्रो मङ्गलबारदेखि यहाँ ‘असारे’ मेलाको छुट्टै रौनक चल्छ।‘ असारे’ त्यहाँ बसोबास गर्ने तरामीमगरको पुस्तैनी मेला...
नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीस्थित गण्डक ब्यारेजमा दुई वटा शव फेला परेको छ।
नारायणी नदीलाई बाँध बाधेर सिँचाइका लागि पानी लगेको ठाउँमा आज साँझ दुई वटा शव फेला...
काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुगेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति...
वालिङ (स्याङ्जा)- स्याङ्जामा आज पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ।
पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु...
काठमाडौँ- सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ।
सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय...