काठमाडौँ- नवनियुक्त गृहमन्त्री रमेश लेखकले सिमलताल पहिरोले सोहोरेर दुई वटा बस त्रिशूली नदीमा बगाएको घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन्।
सोमबार शपथ लिएर मन्त्रालयमा कार्यभार सम्हाल्दै...
काठमाडौँ- नवनियुक्त शिक्षामन्त्री विद्या भट्टराईले दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन्।
मन्त्रीका रूपमा शपथ लिएर मन्त्रालयमा...
काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गरेका छन्। त्यससँगै उनले दुई निर्णय गरे।
उनले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने पहिलो...
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा ११ जना पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन्।
नेपाली कांग्रेसबाट ७ र एमालेबाट चार जनाले पहिलो पटक मन्त्रीका रूपमा शपथ लिएका...
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन्।
शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा...