२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए। सो...
नेपाल क्लिक्स | २०८१ साउन १ गते मङ्गलबार ०८:४२

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी

काठमाडौँ ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन्। परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का...
नेपाल क्लिक्स | २०८१ साउन १ गते मङ्गलबार ०८:३२

पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ- आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन्। साउन महिनाभर देशभरका...
नेपाल क्लिक्स | २०८१ साउन १ गते मङ्गलबार ०८:१८

विधायन समितिको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ। बिहान साढे ११ बजे बोलाइएको बैठक सिंहदरबारस्थित समिति सभापतिको कार्यकक्षमा...
नेपाल क्लिक्स | २०८१ साउन १ गते मङ्गलबार ०८:०६

रुकुम-पश्चिम : बाढीपहिरोमा ३ बालिकाको मृत्यु, एक बेपत्ता र ७ घाइते

काठमाडौँ- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० भिमचौरमा बाढीपहिरोले दुई घर र एउटा टहरा बगाउँदा तीन बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीय हितमाया पुन, ८ वर्षीया धनषा पुन...
नेपाल क्लिक्स | २०८१ साउन १ गते मङ्गलबार ०७:४२

जथाभावी पहाड खन्दा मुग्लिन–मलेखु सडकका १६ ठाउँमा पहिरोको जोखिम

काठमाडौँ- चितवनको मुग्लिङदेखि मलेखु सडकखण्डको १६ स्थानमा पहिरोको जोखिम रहेको पहिचान गरिएको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ४० किलोमिटर क्षेत्रमा १६ स्थानमा पहिरोको जोखिम छ भने...
नेपाल क्लिक्स | २०८१ साउन १ गते मङ्गलबार ०७:४१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना