म्याग्दी- मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन्। मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७...
किमाथाङ्का- सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा परी एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ...
काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ।
सिंहसँगको भेटका लागि मंगलबार बिहान मन्त्रालयमा राजदूत श्रीवास्तव पुगेका थिए।
भेटमा...
काठमाडौँ- सरकारले लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
गड्तौला...
काठमाडौँ- साउनको पहिलो कारोबार दिन मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १...
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले सहिद गंगालाल हृदय केन्द्रलाई ५०० शय्यामा विस्तार गर्न गुरुयोजना तयार गर्ने बताएका छन्।
मन्त्रालयको पदभार सम्हाले लगत्तै सहिद गङ्गालाल...