२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



काठमाडौँ प्रहरीले भद्रकालीबाट सेवा प्रदान गर्ने

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ। यसअघि काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट...
नेपाल क्लिक्स | २०८१ असार २१ गते शुक्रबार ०९:५३

बाढीपहिरोबाट १६ परिवार बिस्थापित

खलङ्गा (दार्चुला)- दार्चुलामा बाढीपहिरोबाट १६ परिवार बिस्थापित भएका छन्। मार्मा गाउँपालिका–४ र ५ का ती परिवार बिस्थापित भएका हुन्। मार्मा हुँदै मुरै गोल्फा सित्तोला जोड्ने सडकबाट खसेको पहिरोका...
नेपाल क्लिक्स | २०८१ असार २१ गते शुक्रबार ०९:३७

टी-२० एसिया कपमा सहभागी हुने एपिएफका क्रिकेट खेलाडीको बिदाइ

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा सहभागी हुने नेपाल एपिएफ क्लबका राष्ट्रिय क्रिकेट खेलाडीलाई आज बिदाइ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा...
नेपाल क्लिक्स | २०८१ असार २१ गते शुक्रबार ०८:५६

विश्व खाद्यान्न मूल्य जुनमा स्थिर : एफएओ

काठमाडौँ- विश्व खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले शुक्रबार बताएको छ। एफएओले सन् २०२४ मा विश्वव्यापी अनाज उत्पादन सर्वकालीन उच्चमा पुग्ने...
नेपाल क्लिक्स | २०८१ असार २१ गते शुक्रबार ०८:२५

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला- हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। सिमकोट विमानस्थल क्षेत्रको मौसम खराब हुँदा बुधबारदेखि जिल्लाको हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट...
नेपाल क्लिक्स | २०८१ असार २१ गते शुक्रबार ०८:०३

प्रचण्डका पक्षमा ७० मात्र सांसद, जसपाले पनि हात उठायो

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको...
नेपाल क्लिक्स | २०८१ असार २१ गते शुक्रबार ०६:४६

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना