२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



‘अब बन्ने सरकारको प्राथमिकता संविधान संशोधन’

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ। नेपाली कांग्रेसको...
नेपाल क्लिक्स | २०८१ असार २२ गते शनिवार ०६:३१

काठमाडौँको बल्खुबजारमा बाढी, बगायो गाडी [तस्बिरहरू]

तरकारी ढुवानी गर्ने ट्रकसमेत बाढीले बगाएको छ।
नेपाल क्लिक्स | २०८१ असार २२ गते शनिवार ०६:०१

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन

लमजुङ- पहिराले आज बिहानैदेखि अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन भएको छ। बेँसीसहर नगरपालिका–६ खरखरेभीर र मस्र्याङ्दी गाउँपालिका–४ जगत नजिकै हावाडाँडामा गएको पहिरो हटाएसँगै...
नेपाल क्लिक्स | २०८१ असार २२ गते शनिवार ०५:५७

एमालेसँगको सहमतिलाई अनुमोदन गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठकले कांग्रेस-एमालेबीच भएको सत्ता सहकार्यको सम्झौतालाई अनुमोदन गरेको छ। शनिबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय...
नेपाल क्लिक्स | २०८१ असार २२ गते शनिवार ०५:१९

काठमाडौँमा बाढी, नागार्जुनमा एक जनाको मृत्यु

काठमाडौँ- अविरल वर्षाका कारण काठमाडौँका खोलानदी किनारमा बाढी आएको छ। बागमती करिडोरका युएन पार्क र बल्खु क्षेत्रका बस्तीमा बाढी पसेको हो। वर्षाका कारण काठमाडौंको सबैजसो नदीको जलसतह बढेको...
नेपाल क्लिक्स | २०८१ असार २२ गते शनिवार ०५:०६

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा ३४ सांसद उभिए

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री सिंहका पक्षमा ६७ सांसदले विश्वासको मत प्रदान गरे। ३४ जना सांसदले भने सिंहको विपक्षमा मतदान गरेका...
नेपाल क्लिक्स | २०८१ असार २२ गते शनिवार ०३:५१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना