झापा- विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने रु १३ करोडभन्दा बढीको क्षति भएको छ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण...
काठमाडौँ- प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता प्रदान गरिनुपर्ने आवश्यकता औँल्याएको छ।
काउन्सिलद्वारा आज यहाँ आयोजित ‘समाचार सम्पादनमा...
काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने...
असम- भारी वर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको ज्यान लिएको छ।
विगत २४ घण्टामा बाढीमा डुबेर तीन जनाको मृत्यु भएको छ। जुलाई–२ मा आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए)...
उत्तर प्रदेश– भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ हाथरस पुगेका छन्। मङ्गलवार हाथरसमा आयोजित एउटा सत्संगमा भागदौड हुँदा १२१ जनाको मृत्यु भएको थियो। सो घटनामा कयौँ बेपत्ता...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालको मुखमा टाँसिएको टेपका विषयमा पार्टीका पदाधिकारीले निर्णय लिने भएका छन्। बुधबारको केन्द्रीय समिति बैठकमा मुखमा टेप टाँसेको...