२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



आफ्नै पसल चोरीको अभिनय गर्दा…

चितवन- बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन्। यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट...
नेपाल क्लिक्स | २०८१ असार १९ गते बुधबार ०९:३९

गृहमन्त्री लामिछाने विरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुने भएको छ। मंगलवार पनि बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। दिनभर लामिछानेका कानुन व्यवसायीले...
नेपाल क्लिक्स | २०८१ असार १९ गते बुधबार ०८:५६

एसइईमा नवलपुरका १२ विद्यालयको नजिता शून्य

नवलपुर (नवलपरासी)- हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ। विसं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये...
नेपाल क्लिक्स | २०८१ असार १९ गते बुधबार ०८:४८

अस्ट्रियालाई हराउँदै टर्की युरोकपको क्वाटरफाइनलमा

काठमाडौँ- टर्की जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। गएराति भएको खेलमा टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। टर्कीको जितमा मेरिह डेमिरलले...
नेपाल क्लिक्स | २०८१ असार १९ गते बुधबार ०८:२९

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

म्याग्दी- बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल...
नेपाल क्लिक्स | २०८१ असार १९ गते बुधबार ०८:००

ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ)- अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल,...
नेपाल क्लिक्स | २०८१ असार १९ गते बुधबार ०७:४२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना