काठमाडौँ- कोशी प्रदेश सरकार विरुद्ध परेको रिटमा आज जवाफी बहस हुँदै छ।
जवाफी बहस सकिए आज फैसला आउने सम्भावना छ। तर, प्रतिपक्षीले धेरै जना वकिलको नाम लेखाएकाले बहस अझै लम्बिनसक्ने सम्भावना पनि...
काठमाडौँ- विभिन्न जिल्लाका १९ निर्माण कम्पनी कालोसूचीमा परेका छन्।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको हो।
कार्यालयले...
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका...
काठमाडौं- सरदर मितिभन्दा तीन दिन छिटो नेपाल भित्रिएको मनसुन अघिल्लो वर्षभन्दा १५ दिन ढिलो गरी देशभर फैलिएको छ। गत वर्ष सरदर मिति (१३ जुन) भन्दा एक दिन छिटो नेपाल भित्रिएको मनसुन ९ दिन ढिलो गरी...
काठमाडौँ- सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर गरेको छ।
जिल्ला अदालत, सर्लाहीले सोमबार उनलाई दोषी ठहर गरेको स्रेस्तेदार...
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन्।
सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन्।
गृहमन्त्री...