काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन्। चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व संकलन बढाउने उद्देश्यले कर र राजश्व...
कैलाली- गङ्गादशहरा पर्वका अवसरमा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा लागेको धार्मिक मेलामा एक लाख बढी भारतीय भक्तजन आएका छन्।
असार १ देखि ५ गतेसम्म सञ्चालन भएको मेलामा...
प्योङयाङ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गरेका छन्। सन् २००० मा पहिलो पटक उत्तर पुटिन कोरियाको भ्रमणमा पुगेका हुन्।
यति लामो समयपछिको यो भ्रमण दुवै देशका लागि विश्वसामु...
मुम्बई- भारतको तमिलनाडुमा विषाक्त अवैध रक्सीको सेवनबाट मृत्यु हुने व्यक्तिको संख्या ३७ पुगेको छ।
एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई...
काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गरेकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपन्छीसम्बन्धी...
काठमाडौँ- हजमा जाँदा ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ।
साउदी अरबमा चरम गर्मीका कारण मृत्यु हुनेमध्ये आधाभन्दा बढी दर्ता नभएका तीर्थयात्रीहरू रहेकोसमेत बिहीबार एएफपीले जनाएको हो।
हज...