२०८३ कार्तिक २४ गते सोमबार

समाचार



अहिलेभन्दा जनयुद्धका बेला मेरो जीवन सरल थियो : प्रचण्ड

‘७० तिरबाट अगाडि लाग्नु भनेको त उत्तरार्द्धै हो। तर तपाईंहरुले देख्नु भएको छ म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन। अझ बढी खटेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बरु जनयुद्धमा त जीवन सरल थियो...
नेपाल क्लिक्स | २०८१ असार ७ गते शुक्रबार ११:१५

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन्। विश्व योग दिवसका अवसरमा आज आयोजित कार्यक्रममा...
नेपाल क्लिक्स | २०८१ असार ७ गते शुक्रबार ०९:५२

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

पर्वत- उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ। तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से...
नेपाल क्लिक्स | २०८१ असार ७ गते शुक्रबार ०९:३५

आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौँ- आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ। समितिले भक्तपुरको एसओएस...
नेपाल क्लिक्स | २०८१ असार ७ गते शुक्रबार ०८:१७

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

रसुवा- चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले रु ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ। प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका...
नेपाल क्लिक्स | २०८१ असार ७ गते शुक्रबार ०७:२३

इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण

फिक्कल (इलाम)- जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ। माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका...
नेपाल क्लिक्स | २०८१ असार ७ गते शुक्रबार ०७:०३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना