२०८३ कार्तिक २४ गते सोमबार

समाचार



प्रचण्ड र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री...
नेपाल क्लिक्स | २०८१ असार २ गते आईतबार ०५:१२

यस्तो छ श्रममन्त्री अर्यालको १०० दिने प्रगति विवरण [पूर्णपाठ]

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डाेलप्रसाद अर्यालले १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री अर्यालले सयदिने प्रगति विवरण आइतबार...
नेपाल क्लिक्स | २०८१ असार २ गते आईतबार ०४:५४

बालेनविरुद्ध फेरि प्रदर्शन [फोटो फिचर]

काठमाडौँ- काठमाडौँ महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको भन्दै कवाडी व्यवसायीहरुले महानगरका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध फेरि प्रदर्शन गरेका छन्। कवाड व्यवसायीका पक्षमा अदालतले...
नेपाल क्लिक्स | २०८१ असार २ गते आईतबार ०३:३३

मनकामना केबुलकारको लठ्ठा फेरिँदै, ५० दिन बन्द हुने

स्थापनाको २६ वर्षमा मुख्य केबुल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब महाप्रबन्धक शेरचनले बताए।
नेपाल क्लिक्स | २०८१ असार २ गते आईतबार ०१:४९

सास्तीमा निसेलढोरवासी

ढोरपाटन (बागलुङ)- काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने...
डम्मर बुढामगर | २०८१ असार २ गते आईतबार ०१:४३

सिड्नी पुगेर चन्द्र ढकालले भने- नेपालमा अवसरै अवसर छन्

सिड्नी- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानीका लागि अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई आह्वान गरेका छन्। नेपाल...
नेपाल क्लिक्स | २०८१ असार २ गते आईतबार ०७:२५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना