काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन्।
जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी...
नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व। यो पर्व अरूपर्व भन्दा भिन्न छ, यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा...
सङ्खुवासभाको चिचिला गाउँपालिका-३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
मंगरबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका...
खाँदबारी (सङ्खुवासभा)- कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ।
यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’,...
काठमाडौँ- काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ। देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेपनि काठमाडौँमा अझै केही दिन वर्षा नहुने भएकाले गर्मी नै रहने जल तथा मौसम विज्ञान...
म्याग्दी- जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन्। यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ। बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको...