काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
सो पार्टीको आजको केन्द्रीय...
महेन्द्रनगर (धनुषा)- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका...
चितवन- भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ। आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा...
काठमाडौँ- एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।
कलंकीस्थित ह्वाइट र्याबिट रेस्टुरेन्टबाट आइतबार उनीहरू पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता...
दैलेख- कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका मध्ये २ वटा खच्चड मरेका छन्।
११ वटा खच्चडलाई जीवितै उद्धार गरिएको दैलेखको आठबीस नगरपालिका ६ का वडाअध्यक्ष नवराज शर्माले जानकारी...
काठमाडौँ- विसं २०७२ को गोरखाभूकम्पले क्षति पुर्याएको केशरमहलको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
पुननिर्माणका लागि करिब ५९ करोड रुपैयाँ खर्च गरिएको छ।
नयाँ बनेको भवनमा सार्वजनिक...