काठमाडौँ- विसं २०७२ को गोरखाभूकम्पले क्षति पुर्याएको केशरमहलको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
पुननिर्माणका लागि करिब ५९ करोड रुपैयाँ खर्च गरिएको छ।
नयाँ बनेको भवनमा सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सार्ने काम भइरहेको छ।



















