काठमाडौँ- नेपाली लेखक सङ्घले नेपाली साहित्यमा बौद्ध दर्शनको प्रयोगबारे अध्ययन गर्ने भएको छ। सङ्घ र जेपी प्रतिष्ठान मैत्रीसेवा आश्रमको संयुक्त आयोजनामा काठमाडौँको लप्सेफेदीमा भएको कार्यक्रममा...
काठमाडौँ- पर्यटन क्षेत्रका श्रमिकको संस्था नेपाल ट्रे, ¥याफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ)ले लाङटाङ हिमालको आधार शिविर र पदमार्गको सरसफाइ गर्ने भएको छ।
युनिट्राभले आज पत्रकार सम्मेलन...
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच...
काठमाडौँ- नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपालका प्रधानमन्त्री र गणतन्त्र कोरियाका राष्ट्रपतिबीच शुभकामना सन्देश आदानप्रदान भएको छ।
यस...
सुदूरपश्चिम- नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ।
सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई...
अत्तरिया (कैलाली)- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आउने बताएका छन्।
धनगढी विमानस्थलमा पत्रकारहरुसँग...