काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिनेगरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
आज नेपाल वायुसेवा...
काठमाडौं- प्रतिनिधि सभा संसदको बैठक मुठभेडतर्फ अघि बढेको छ। बिहीबार बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको हो।
सभामुख देवराज घिमिरेले नेपाली...
काठमाडौ- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चारबुँदे माग राखेर डा. केसीले ६ दिनअघि अनशन...
बेलबारी (मोरङ)- दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल दुई दशकपछि घर फर्किएका छन्।
स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो। शमशेरबहादुर फर्किएपछि कटुवाल...
काठमाडौँ- सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार सङ्गीता खड्कालाई नियुक्त गरेको छ।
सिंहदरबार आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री...
काठमाडौँ- सरकारले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्राडा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबारको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रतिष्ठानको कार्यकारी...