२०८३ साउन १३ गते बुधबार

नेपाली साहित्यमा बौद्ध दर्शनबारे अध्ययन गरिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २
resuyre

काठमाडौँ- नेपाली लेखक सङ्घले नेपाली साहित्यमा बौद्ध दर्शनको प्रयोगबारे अध्ययन गर्ने भएको छ। सङ्घ र जेपी प्रतिष्ठान मैत्रीसेवा आश्रमको संयुक्त आयोजनामा काठमाडौँको लप्सेफेदीमा भएको कार्यक्रममा सङ्घले उक्त निर्णय गरेको हो।

जेपी प्रतिष्ठान मैत्रीसेव आयोजना भएको उक्त कार्यक्रममा नेपाली ‘हाम्रो बाटो, हाम्रो गन्तव्य’ विषयक संवाद तथा साहित्यिक कार्यक्रममा सङ्घका सभापति तीर्थ श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभू घिमिरेलगायत कवि तथा पत्रकारहरुले नेपाली साहित्यमा पूर्वीय दर्शनको चर्चा र अध्ययन प्रशस्त भए पनि बौद्ध दर्शनको अध्ययन कम भएकाले यसबारे लेखकहरुले विशेष चासो राख्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र सांसद प्रतिमा गौतमले यस किसिमका कार्यक्रमलाई बढावा दिनुपर्ने बताए। कार्यक्रममा समाजसेवी स्वर्गीय मित्रसेन दाहालको योगदानबारे पनि चर्चा गरिएको थियो। सो अवसरमा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले समाज सेवाका क्षेत्रमा स्वर्गीय दाहालको अविश्मरणीय योगदान रहेको चर्चा गरे।

‘लेखकहरूलाई सत्ता होइन स्वतन्त्रता प्रिय लाग्नुपर्छ। स्वतन्त्रताप्रेमी लेखकहरुले मात्रै प्रजातान्त्रिक प्रणालीको प्रवद्र्धनमा सहयोग पु¥याउन सक्छन्,’ उनले भने।

साहित्यकार विनोद दाहालले समाजसेवी स्व मित्रसेनबारे लेखिएका पुस्तकहरूबारे चर्चा गरे। डा. ज्ञानु पाण्डेले समाजसेवाबारे गहन साहित्य लेखिनुपर्नेमा जोड दिए। कार्यक्रममा २६ कविले आफ्ना रचना वाचन गरेका थिए। कार्यक्रममा काठमाडौँ उपत्यका बाहिरका साहित्यकारहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित: २०८१ जेठ २ गते बुधबार ०९:५०
प्रतिक्रिया

थप समाचार

फासीवादी मनोविज्ञानमाथि राजेन्द्र महर्जनको नयाँ पुस्तक

काठमाडौँ: लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको नयाँ पुस्तक ‘उन्मादः फासीवाद मन्थन’ भर्खरै बजारमा आएको छ। फासीवाद, नाजीवाद, सामूहिक उन्माद, श्वेत श्रेष्ठतावाद र समकालीन लोकप्रियतावादी...

ललित विष्टको दोस्रो कथा सङ्ग्रह ‘उत्कर्ष’ बजारमा

काठमाडौँ: ललित विष्टको दोस्रो कथा सङ्ग्रह 'उत्कर्ष' सार्वजनिक भएको छ। किताबलाई फोनिक्स बुक्सले प्रकाशन गरेको हो। सङ्ग्रहमा सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको १० वटा कथा रहेका छन्। यथार्थ...

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा, ५३ हजार अमेरिकी डलर खर्च हुने अनुमान

कोलोराडो: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय...

‘भीरफूल’ लिएर आए जनक

काठमाडौँ: गजलकार जनक सन्यालको गजलसङ्ग्रह ‘भीरफूल’ सार्वजनिक भएको छ। आइतबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमकाबीच मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाह, साहित्यकार रेनुका शोलु, पूर्ण रावल,...

पाँचौँ इलाम साहित्य महोत्सव सम्पन्न, १ करोड २५ लाखको ‘जुनिता ट्रस्ट’ स्थापना

इलाम सदरमुकाममा आयोजना गरिएको पाँचौं संस्करणको इलाम साहित्य महोत्सव शनिबार विभिन्न कार्यक्रमसँगै सम्पन्न भएको छ। शुक्रबारबाट सुरु भएको महोत्सवमा साहित्य, कला, शिक्षा, पर्यटनलगायत विविध...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना