काठमाडौँ- नेपालको तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्ला समय दिन प्रतिदिन तापक्रम बढ्न थालेपछि महाशाखाले तातोहावा चल्न सक्ने अनुमान गरेको बताएको...
चार-पाँच दशकदेखि महासचिव वा अध्यक्ष भएका कम्युनिस्ट पार्टीहरु पनि छन्। ती वास्तवमै नेपाली कम्युनिस्ट आन्दोलनका समस्या हुन्। यिनले पार्टीको लोकतान्त्रिकरण हुन दिएका छैनन्।
काठमाडौँ- सरकारले लगानी सहजीकरण सम्बन्धी ९ ऐनलाई एकैपटक संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
अध्यादेशले ९ वटा ऐन संशोधन...
काठमाडौँ- कतारका राजा नेपाल भ्रमणमा आउने दिन मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउने दिनमा सार्वजनिक बिदा...
काठमाडौँ- देशका धेरै ठाउँमा ह्वात्तै गर्मी बढेको छ। काठमाडौँ तापक्रम ३३ डिग्री सेल्सियस पनि कटिसकेको छ।
तराईका अधिकांश जिल्लामा ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ।
बढ्दो गर्मीको कारण...