२०८३ कार्तिक २३ गते आईतबार

समाचार



नेपाली उत्पादनलाई प्राथमिकता दिन जोड

काठमाडौँ- देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। कालीमाटी  फलफूल तथा तरकारी बजार विकास समितिको...
नेपाल क्लिक्स | २०८० फाल्गुण २ गते बुधबार ०७:१३

खाँदबारी–नुम सडकखण्ड : दुई वर्षमा २८ प्रतिशत काम

किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन। खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर...
नेपाल क्लिक्स | २०८० फाल्गुण २ गते बुधबार ०६:५५

आज वसन्त पञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा

काठमाडौँ- आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी...
नेपाल क्लिक्स | २०८० फाल्गुण २ गते बुधबार ०६:५५

नेपालमा पश्चिमी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही सुदूरपश्चिम...
नेपाल क्लिक्स | २०८० फाल्गुण २ गते बुधबार ०६:१२

आज सरस्वती पूजा, राष्ट्रपति भन्छन्- यो पर्वले जीवनलाई ऊर्जाशील बनाउँछ

काठमाडौँ- आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी...
नेपाल क्लिक्स | २०८० फाल्गुण २ गते बुधबार ०५:०४

६-६ किलो सुन-चाँदीसहित भारतीय पक्राउ, झन्डै ६३ लाख बरामद

पोखरा- पोखरामा अवैध सुनचाँदी र ठूलो परिणामको नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई सुनचाँदी र नगदसहित मंगलबार...
नेपाल क्लिक्स | २०८० फाल्गुण १ गते मङ्गलबार ०९:५७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना