२०८३ कार्तिक २० गते बिहिबार

समाचार



विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका एक दर्जन माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागूको मागसहित विद्युत नियमन आयोगसमक्ष...
नेपाल क्लिक्स | २०८३ साउन १८ गते सोमबार ०७:४४

मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा

काठमाडौँ: पहिरोका कारण अवरूद्व रहेको मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ। नेपाल प्रहरीका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध...
नेपाल क्लिक्स | २०८३ साउन १८ गते सोमबार ०६:१६

लगानीको वातावरण बिगार्दै सरकार, बोली–व्यवहार नमिल्दा निजी क्षेत्र त्रसित

सरकारको विरोधाभासी शैलीले लगानीकर्ता अन्योलमा । बैंकमा १३ खर्ब कर्जा योग्य रकम थुप्रिँदा पनि माग शून्यप्रायः । निजी क्षेत्र 'अझै पर्ख र हेर'कै अवस्थामा।
सीता बुढाथोकी | २०८३ साउन १८ गते सोमबार ०५:२७

सिटिजन लाइफको ‘भिजन नेक्स्ट’ सार्वजनिक, उत्कृष्ट कार्यसम्पादन गर्ने ७८० जनालाई सम्मान

काठमाडौँ: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल प्रविधिमा आधारित नयाँ आई–सोलुसन प्रणाली ‘भिजन नेक्स्ट’ सार्वजनिक गर्दै बीमा सेवालाई अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने घोषणा...
नेपाल क्लिक्स | २०८३ साउन १८ गते सोमबार ०४:०८

पूर्वअर्थमन्त्री खनाल भन्छन्: उद्यमी–व्यवसायीको घर र कार्यस्थलमा छापा मार्ने काम उचित होइन

काठमाडौँः पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्योगी–व्यवसायीको घर तथा कार्यस्थलमा छापा मार्ने कार्य उचित नभएको बताएका छन्। सोमबार बिहान पूर्वका प्रतिष्ठित उद्योगी देवनारायण मुन्दडाको...
नेपाल क्लिक्स | २०८३ साउन १८ गते सोमबार ०३:५७

एक महिनामा नेपाल घुम्न आए ७१ हजार ७७५ विदेशी, चिनियाँ पर्यटक पर्यटक ६१ प्रतिशतले बढे

काठमाडौँ: नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत...
नेपाल क्लिक्स | २०८३ साउन १८ गते सोमबार ०३:५१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना