२०८३ कार्तिक २३ गते आईतबार

समाचार



सभामुख घिमिरेद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिएका छन् । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा...
नेपाल क्लिक्स | २०८० माघ २७ गते शनिवार ०९:०१

सोनाम ल्होछार र यसको पृष्ठभूमि

काठमाडौँ- प्राचीनकालमा काठमाडौँ उपत्यका ठूलो दहको रुपमा थियो। जहाँ नागहरु बस्दथे। एकदिन बन्धुमती नगरबाट विपश्वी बुद्ध आए र दहमा चैत्र पूर्णिमाको दिन कमलको बीज छरे। सोही बीजबाट कमलको फूल फूल्यो...
नेपाल क्लिक्स | २०८० माघ २७ गते शनिवार ०८:५४

नेपालले आज क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै

काठमाडौँ- नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ। यसअघि बिहीबार...
नेपाल क्लिक्स | २०८० माघ २७ गते शनिवार ०८:१९

चितवनमा बस दुर्घटना, २० जना घाइते

भरतपुर (चितवन)- चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति...
नेपाल क्लिक्स | २०८० माघ २७ गते शनिवार ०७:०२

आजकाे माैसम : पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ- नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका धेरै स्थानमा हुस्सु...
नेपाल क्लिक्स | २०८० माघ २७ गते शनिवार ०७:००

फैसला कार्यान्वयन अन्तर्गत ५ हजार बढी पक्राउ, १ अर्ब बढी जरिवाना असुल

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा ५ हजार ३६४ जनालाई पक्राउ गरी १ अर्ब १९ करोड जरिवाना असुल गरेको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्षको...
नेपाल क्लिक्स | २०८० माघ २७ गते शनिवार ०६:५२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना