२०८३ कार्तिक २३ गते आईतबार

समाचार



काठमाडौँको होटलमा महिलाको शव भेटियो, हत्याको आशंका

काठमाडौँ महानगरपालिका-९ गौशाला विजयचोकस्थित होटलमा शनिबार दिउँसो ५ बजेतिर महिलाको शव फेला परेको हो। 
नेपाल क्लिक्स | २०८० माघ २७ गते शनिवार ०८:४३

एक खेल अगावै नेपाल च्याम्पियन, क्यानडाविरुद्ध ४ विकेटले विजयी

काठमाडौँ- क्यानडाविरुद्ध नेपालले ४ विकेटको जित निकालेको छ। शनिवार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल ४ विकेटले विजयी भएको हो। क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले...
नेपाल क्लिक्स | २०८० माघ २७ गते शनिवार ०४:३५

थिमीमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

काठमाडौँ- भक्तपुरको मध्यपुर थिमी नगरपालिका –६ कमेरोटारको एक कवाडी पसलमा भीषण आगलागी भएको छ। दिउँसो २ बजे सुरु आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त थिमीले जानकारी दिएको छ। आगो निभाउनका...
नेपाल क्लिक्स | २०८० माघ २७ गते शनिवार ०४:१९

क्यानडाले नेपाललाई दियो २८६ रनको ‘टार्गेट’

टस जितेर ब्याटिङ रोजेको क्यानडाका ओपनर आरोन जोन्सन र नवनीत धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाएका थिए। 
नेपाल क्लिक्स | २०८० माघ २७ गते शनिवार ०१:२७

रुसी सेनामा भर्ना भएका १४० नेपालीले दिए उद्धारका लागि आवेदन

परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा छन्।
रासस | २०८० माघ २७ गते शनिवार ०१:०२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना