किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिमको व्यवस्था भएको छ।
तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न...
काठमाडौँ- आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको छ।
राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री दाहाललाई वसन्तपुरमा...
जनकपुरधाम- सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ। सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो।
आइतबार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक...
पोखरा- पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ। प्याराग्लाइडिङ गर्ने कम्पनीहरू नै आन्तरिक विवाद चुलिएपछि नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय...