२०८३ कार्तिक २२ गते शनिवार

समाचार



दाजुभाइको विवाद मिलाइदिन्छु भन्दै २ लाख घुस, पोखरा न्यायिक समिति सदस्यले दिइन् राजीनामा

पोखरा- पोखरा महानगरपालिका अन्तर्गतको न्यायिक समितिकी सदस्य भावना श्रेष्ठले राजीनामा दिएकी छिन्। रु दुई लाख घुस लिएको आरोप लागेपछि उनले राजीनामा दिएकी हुन्। पोखरा-२६ को विजयपुरस्थित जग्गा...
नेपाल क्लिक्स | २०८० मङ्सिर २६ गते मङ्गलबार ११:५५

पुरुष पनि घरेलु हिंसामा 

राँझा (बाँके)- बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको...
नेपाल क्लिक्स | २०८० मङ्सिर २६ गते मङ्गलबार ०९:४९

तनहुँ कारागारमा पानीको अभाव

दमौली (तनहुँ)-  जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ। कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।  पानी अभावमा कैदीबन्दीलाई समस्या...
नेपाल क्लिक्स | २०८० मङ्सिर २६ गते मङ्गलबार ०९:२१

विद्युत् छ : पङ्खा र टिभी चल्दैन

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका –४ सिकलपट्टिका २०० बढी बासिन्दाको घरघरमा विद्युत्का मिटर जडान गरिएका छन्। नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि...
नेपाल क्लिक्स | २०८० मङ्सिर २६ गते मङ्गलबार ०९:०७

जाजरकोट भूकम्प : रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण सङ्कलन अझै जारी

त्रिवेणी (रुकुम पश्चिम)-  गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ।  जिल्लाका ६ वटै...
नेपाल क्लिक्स | २०८० मङ्सिर २६ गते मङ्गलबार ०७:२७

सेताम्मे हिमाल किन कालो हुँदैछ? यस्तो छ विज्ञको उत्तर

गण्डकी-  ‘विश्वव्यापी तापमान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउन्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ’, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले...
नेपाल क्लिक्स | २०८० मङ्सिर २६ गते मङ्गलबार ०७:०९

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना