काठमाडौँ- अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले मधेस प्रदेश र पश्चिम नवलपरासी केन्द्र भएर अनुचित लेनदेन भएको बताएको छ। सरकारलाई प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष गौरीबहादुर...
पोखरा- नदिजन्य पदार्थ उत्खनन् गरी चोरी निकासी गरेको आरोपमा प्रहरीले ५६ सवारीसाधन लाई नियन्त्रणमा लिएको छ।
कास्कीका विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा जस्ता प्राकृतिक नदिजन्य...
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ। प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत ‘पहिचान पक्षधरले मुख्यमन्त्री कार्कीको गाडीमाथि झापामा आक्रमण गरेका हुन्।
झापामा...
काठमाडौँ- नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो ।
बैंकले बिक्रीमा ल्याउन...
काठमाडौँ- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री रमेश रिजाललाई भेटेर थानीले राजीनामा बुझाएका हुन्।
उद्योगमन्त्री...
वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा मंगलबार मेयर र उपमेयरका समर्थकबीच विवाद हुँदा कुटाकुट भएको छ। कार्यालयका कुन कोठा कसले प्रयोग गर्ने भन्ने विषयमा मेयर र उपमेयरबीच विवाद भएपछि समर्थकबिच कुटाकुट...