काठमाडौँ- काठमाडौँ महानगरपालिकाले करारमा काम गर्न २३० कर्मचारी मागेको छ।
शनिबार सूचना प्रकाशन गर्दै महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन कार्यका लागि २१ सुपरीवेक्षक...
चितवन- भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ। भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो।
अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको...
भजनी- कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ। जग्गा भएर पनि सुकुम्बासीको जस्तो जीवन बिताउन बाध्य हुनुभएका निसाद यतिबेला...
काठमाडौँ- एनसेलमा रहेको आफ्नो नामको सेयर बिक्री गर्दा आजियाटाले पूर्वस्वीकृति नलिएको पाइएको छ। दूरसञ्चार कम्पनीको ५ प्रतिशतभन्दा बढी सेयर किनबेच गर्नपरे नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति...
काठमाडौँ- वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल स्वास्थ्य मन्त्रालय तानिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले निर्देशक पौडेललाई मन्त्रालय तानेका हुन्।
पूर्वस्वास्थ्य...