२०८३ कार्तिक २१ गते शुक्रबार

समाचार



इजरायली राजदूतसँग परराष्ट्रमन्त्रीले गरे छलफल, हमास आक्रमणबारे कुराकानी

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन्। आइतबार मन्त्रालयमा बोलाएर मन्त्री साउदले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणबारे...
नेपाल क्लिक्स | २०८० असोज २१ गते आईतबार ०१:१६

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, मृतकको संख्या हजारभन्दा बढी

काबुल- अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ। इरानसँँग सीमा जोडिएको पश्चिमी अफगानिस्तानलाई केन्द्रबिन्दु बनाएर शनिबार भूकम्प गएको हो। भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा...
नेपाल क्लिक्स | २०८० असोज २१ गते आईतबार ०१:०९

तुइनको डोरी चुडिँदा कर्णाली नदीमा एक जना बेपत्ता

सिमकोट- हुम्लाको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन्। सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने...
नेपाल क्लिक्स | २०८० असोज २१ गते आईतबार ०९:२१

परराष्ट्रले भन्यो- हमास आक्रमणमा ९ नेपाली घाइते

काठमाडौं-  इजरायलमा हमासको आक्रमणमा परी ९ नेपाली घाइते भएको परराष्ट्र  मन्त्रालयले जानकारी दिएको छ। तीमध्ये दुईको अवस्था गम्भीर छ। शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै...
नेपाल क्लिक्स | २०८० असोज २० गते शनिवार ०९:११

प्रतिक्रान्तिकारीका विरूद्ध निरन्तर संघर्ष गरिरहनुपर्छ : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान् क्रान्तिहरूसँगै भयानक प्रतिक्रान्तिको जन्म भइरहने बताउँदै क्रान्तिकारीहरूले निरन्तर संघर्ष...
नेपाल क्लिक्स | २०८० असोज २० गते शनिवार ०५:४९

त्रासका कारण खुल्दैनन् हनीट्र्यापका घटना

कानुनमा विभिन्न थरीका व्यवस्था भए तापनि हनी ट्र्याप गर्ने समूहहरु जताततै तीव्ररुपमा फैलिरहेको देखिन्छ। त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न।
सरस्वती शाह | २०८० असोज २० गते शनिवार ०१:३७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना