काठमाडौँ- संसद् बैठक अवरोध गर्ने मामलामा एमालेले आफूलाई शीर्ष स्थानमा दर्ज गराइसकेको छ। यसअघि ९ महिनासम्म संसद अवरोध गरेको एमालेले पछिल्लो २७ दिनयता फेरि संसद अवरोध गर्दै आएको छ। साउन १० देखि...
मुस्ताङ- मुस्ताङ जिल्लाको कागबेनी क्षेत्रमा आएको बाढीमा परी पुरिएको अवस्थामा डेढ करोड भन्दा बढी नगद रकम फेला परेको छ। प्रभु बैंक र इन्भेस्टमेन्ट बैंक रहेको स्थानमा खोतल्दा उक्त रकम भेटिएको...
सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको रू १५ मा महानगरले रू १५ थप गरी रू ३० पुर्याएको कोइरालाले बताए।
छोरीबुहारीहरुलाई स्नातक बा सोभन्दा माथिल्लो तह अध्ययनका लागि क्याम्पसमा लाग्ने भर्ना शुल्क र शिक्षण शुल्क गाउँपालिकाबाट व्यहोर्ने गरी कार्यक्रम सञ्चालनमा ल्याइएको छ,' सूचनामा उल्लेख छ।
काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीश (प्रन्या) विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमबार नै सक्ने तयारी संसदीय सुनुवाई समितिले गरेको छ। आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको...