२०८३ कार्तिक १७ गते सोमबार

समाचार



दोरम्बा हत्या घटनाको २० वर्ष, पीडितले न्याय पाउन कठिन भएको एड्भोकेसी फोरमको ठहर

काठमाडौँ- रामेछापको दोरम्बामा तत्कालीन शाही नेपाली सेनाले २१ जनाको हत्या गरेको २० वर्ष पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै एड्भोकेसी फोरमले ध्यानाकर्षण गराएको छ। २१ जनाको बीभत्स हत्या गरेको...
नेपाल क्लिक्स | २०८० साउन ३२ गते बिहिबार ११:५२

सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु भएको हो।
रासस | २०८० साउन ३२ गते बिहिबार ०९:२४

पहिलेको झाडी, अहिले कागती बगैंचा

गोबरडिहाका किसान अञ्जित चौधरीले पहिले झाडी रहेको १० बिघा सरकारी जग्गा भाडामा लिएर कागती खेती लगाएपछिको लोभलाग्दो आम्दानीले गरिरहेका छन्।
रासस | २०८० साउन ३२ गते बिहिबार ०९:०९

जमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ। जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाइ छ।
रासस | २०८० साउन ३२ गते बिहिबार ०८:३१

खुलाइन लागेको हो संसद्?

सत्तापक्ष र प्रतिपक्ष आ–आप्mना अडानमा टसमस नहुँदा तीन सातादेखि अवरुद्ध संसद् बैठक खुलाउन सत्तापक्ष र प्रतिपक्ष एमालेलाई वार्तामा बसेर सहमतिमा आउन दबाब।
Untitled | २०८० साउन ३२ गते बिहिबार ०७:५९

बागमती, कोसी र कर्णालीमा ठूलो वर्षा हुने पूर्वानुमान

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी भू–भागका केही ठाउँ र बाँकी स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना।
Untitled | २०८० साउन ३२ गते बिहिबार ०६:२७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना