२०८३ कार्तिक १४ गते शुक्रबार

समाचार



शरणार्थी प्रकरणको बयानमा मेरा नजिकका मानिसलाई कसरी पोल्न लगाए : ओली

'मेरा नजिकका मानिसलाई कसरी पोल्न, लेख्न र मुछ्न लगाउने काम भइरहेको छ,' उनले भने, 'एमालेका विरुद्ध अनेक प्रकारका हिलो छ्याप्ने, आरोपित गर्ने प्रयास भइरहेका छन्।'
Untitled | २०८० जेठ १२ गते शुक्रबार ०९:२२

कार्यालय समयमा अस्पताल नबस्ने डाक्टरलाई कारवाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कार्यालय समयमा अस्पताल नबस्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
Untitled | २०८० जेठ १२ गते शुक्रबार ०७:१४

नक्कली शरणार्थी प्रकरण : अदालतले लियो केशव दुलाल र सागर राईको बयान

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शुक्रबारदेखि बयान सुरू भएको हो। बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ। अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ। अब आइतबार पनि बयान जारी...
Untitled | २०८० जेठ १२ गते शुक्रबार ०७:०१

राष्ट्रपति कार्यालयले फिर्ता पठायो रेशमलाई आममाफी दिन पठाएको फाइल

काठमाडौँ- राष्ट्रपति कार्यालयले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिनका लागि गरिएको सिफारिसलगायतका फाइल गृह मन्त्रालयमा फिर्ता पठाएको छ। अदालतले प्रतिपादन गरेको सिद्धान्त र प्रचलित...
Untitled | २०८० जेठ १२ गते शुक्रबार ०४:१०

पशुपति जलहरीका कुरामा किन रिसायो एमाले? के भन्छ महालेखा प्रतिवेदन?

सुनको जलहरी बनाउने कालीगढहरूलाई भुक्तानी गरिएको विवरण पनि पेस नगरिएको प्रतिवेदनमा उल्लेख छ।
Untitled | २०८० जेठ १२ गते शुक्रबार ०२:५६

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालय पुग्यो निवेदन [पूर्णपाठ]

‘तीन तहको अदालतले निरूपण गरिसकेको विषयलाई राजनीतिको खास्टो ‌ओढाएर माफीमिनाहा नदिन आग्रह गरेकी छु,’ शारदाले भनिन्।
Untitled | २०८० जेठ १२ गते शुक्रबार ०२:००

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना