सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन समितिले ४५१ रोपनी जग्गाको मुआब्जा दिन छुट भएको ठहर गरेको छ। छ्याङकुटीदेखि विद्युत् गृह पुखुवासम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै...
ढोरपाटन – जताततै पहिरो। पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर। जब बर्खा सुरु हुन्छ। यी घर रित्तिन थाल्छन्। हिउँदमा घरमा मान्छे बस्ने भए पनि बर्खामा पहिरोका डरले घर छाड्ने क्रम बढ्छ।
निसीखोला...
काठमाडौँ- कीर्तिमानी आरोही कामीरिता शेर्पाले २८औँ पटक सगरमाथाको सफल आरोहण गरी काठमाडौँ फर्किएका छन्। आफ्नै रेकर्ड तोडेर बनाएको नयाँ रेकर्डको भारी लिएर उनी काठमाडौँ फर्किएका हुन्।
जेठ ३ गते...
मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन्।
काठमाडौँ- पश्चिम रूकुम जिल्ला बाँफिकोट गाउँपालिका-८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा २२ दिनकी सुत्केरी र उनका नवजात शिशुसहित ५ जनाको मृत्यु...