भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर बन्दा यसको असर नेपाली रुपैयाँमा परेको हो। शनिबार एक डलरबराबर ९२.६० भारु पुगेको छ।
नेरुको भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ।
इलाम। गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको छ। हरियो चियाबारी, चिसो मौसम र अन्तुबाट देखिने झुल्के घाम हेरेर पर्यटक रमाउँछन्।
यहाँका मनोरम...
बोर्डले सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ जरिवाना गरेको छ भने श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०–३० लाख रुपैयाँ जरिवाना लगाएको छ।
पाँचथर: कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो। अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन्। घर भत्किँदै छन्, खेतीयोग्य जमिन झाँडीले ढाक्दै गएको छ।
ढुकुरे डाँडागाउँको...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २९ गते शुक्रबार ०५:५३
नबिलले सात महिनामा ५ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ४ अर्ब १४ करोड रुपैयाँ र कुमारी बैंकले ३ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन्।
नेपाल क्लिक्स | २०८२ फाल्गुण २९ गते शुक्रबार ०५:४७
काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट १५ फाइभजी नेपालमा ल्याएको छ । यो स्मार्टफोन अति–पातलो डिजाइन, बलियो विद्युत् भण्डारण क्षमता, उच्च कार्यसम्पादन र...
नेपाल क्लिक्स | २०८२ फाल्गुण २९ गते शुक्रबार ०४:४५