२०८३ कार्तिक २३ गते आईतबार

समाचार



सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। सुपर खुदी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन ५ गतेदेखि आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन...
नेपाल क्लिक्स | २०८२ फाल्गुण ११ गते सोमबार ०९:१८

अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने

काठमाडौं। अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने भएको छ। ओमानका विदेशमन्त्री बदर अल बुसैदीले सामाजिक सञ्जाल एक्समार्फत वार्ताको पुष्टि गर्दै सम्झौता टुंग्याउन सकारात्मक...
नेपाल क्लिक्स | २०८२ फाल्गुण ११ गते सोमबार ०९:०७

एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र...
नेपाल क्लिक्स | २०८२ फाल्गुण ११ गते सोमबार ०८:४९

विस्तार हुँदै बीमा व्यवसाय, ४९.८ प्रतिशत जनसंख्यामा पुग्यो

चालू आर्थिक वर्षको मंसिरसम्म सक्रिय जीवन बीमालेख संख्या १६.८ प्रतिशत वृद्धि भई एक करोड ६१ लाख ६७ हजार ८५४ पुगेको छ। यस अवधिमा निर्जीवन बीमालेख संख्यासमेत ५.६ प्रतिशत वृद्धि भएको छ।
नेपाल क्लिक्स | २०८२ फाल्गुण ११ गते सोमबार ०८:००

लिचीबारी जग्गा घुस प्रकरण: पूर्वमन्त्री रञ्जीता चौधरीलाई ५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ: पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा पूर्वभूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश भएको छ। आइतबार विशेष अदालतका न्यायाधीशत्रय सुदर्शनदेव भट्ट, हेमन्त...
नेपाल क्लिक्स | २०८२ फाल्गुण १० गते आईतबार ०६:५१

बैंकहरूको कर्मचारी खर्च छ प्रतिशत बढ्यो, तलबभत्ता ३० अर्ब नाघ्यो

चालू आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले कर्मचारी तलब, भत्ता तथा अन्य सुविधा शीर्षकमा ३० अर्ब १५ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्।
सीता बुढाथोकी | २०८२ फाल्गुण १० गते आईतबार ०६:२१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना