२०८३ कार्तिक २४ गते सोमबार

समाचार



छुर्पी निर्यात ३२ प्रतिशत बढेर पुग्यो साढे ४८ करोड

झापा। नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै ४८ करोड ५२ लाख ७३...
नेपाल क्लिक्स | २०८२ पुस २३ गते बुधबार १०:५०

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १७५ कर्मचारीलाई सम्मान

काठमाडौं। ग्लोबल आइएमई बैंकले १९औँ वार्षिकोत्सवका अवसरमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ। बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंक तथा नेपाल उद्योग वाणिज्य...
नेपाल क्लिक्स | २०८२ पुस २३ गते बुधबार १०:१९

तातोपानी र रसुवागढी खुलेपछि कोरला नाकाबाट आयात–निर्यात घट्यो

मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकाबाट आयात–निर्यात दुबै न्यून हुँदै गएको छ। तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ...
नेपाल क्लिक्स | २०८२ पुस २३ गते बुधबार ०९:५७

पश्चिम सेती करिडोरमा लाइन बनाउन ग्रीड कम्पनीले माग्यो दोस्रो पटक आशयपत्र,लागत २० अर्ब

बझाङ्ग–बनलेक–दोदोधारा १४५ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन बनाउन आशयपत्र मागेको हो। उक्त प्रसारण लाइन तथा दुईवटा सवस्टेशन बनाउन २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।
नेपाल क्लिक्स | २०८२ पुस २३ गते बुधबार ०८:३०

पोखरामा विद्युत् तार भूमिगत आयोजनाको ६५ प्रतिशत काम सकियो

कास्की। पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेको छ। पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्धारदेखि सेतीपुलसम्मको क्षेत्रमा काम सकिएको छ।...
नेपाल क्लिक्स | २०८२ पुस २३ गते बुधबार ०७:४४

देशको अर्थतन्त्र सुधार गर्नु पहिलो आवश्यकता होःअर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकभित्रको आर्थिक गतिविधिलाई संरक्षण र सुरक्षा प्रदान गर्दै देशको अर्थतन्त्र सुधार गर्नुपर्ने वर्तमान आवश्यकता भएको बताएका छन्। सशस्त्र...
नेपाल क्लिक्स | २०८२ पुस २२ गते मङ्गलबार ०८:३६

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना