२०८३ कार्तिक २४ गते सोमबार

समाचार



नेसनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओलीका १२ हाउभाउ (तस्बिरहरू)

काठमाडौँ: नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ। बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका...
नेपाल क्लिक्स | २०८२ मङ्सिर ५ गते शुक्रबार ०३:१३

नबिल बैंकले पायो पहिलोपटक अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशनको अनुमति

काठमाडौँ: नेपाल धितोपत्र बोर्ड (सेबोन) ले देशमा पहिलोपटक अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति नबिल बैंकलाई प्रदान गरेको छ। बोर्डले मंसिर ५ गते '८% नबिल अविमोच्य असञ्चिति अग्राधिकार...
नेपाल क्लिक्स | २०८२ मङ्सिर ५ गते शुक्रबार ०३:०१

सुपर मादीको माथिल्लो तमोरमा सवा अर्ब लगानी, हकप्रद शेयर निष्काशन गर्दै

सुपरमादी हाइड्रोपावर लिमिटेडले २८५ मेगावाटको क्षमताको माथिल्लो तमोर अर्धजलाशय आयोजनामा लगानी गर्ने भएको छ। उक्त आयोजनामा लगानी गर्न सुपर मादीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको...
नेपाल क्लिक्स | २०८२ मङ्सिर ५ गते शुक्रबार ०२:०८

श्रीनगर एग्रिटेकको आईपीओ नेप्सेमा सूचीकृत, सुरुआती मूल्य कति ?

 काठमाडौँ: श्रीनगर एग्रिटेक इन्डस्ट्रीज लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ। शुक्रबार (आज) नेप्सेमा कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो।...
नेपाल क्लिक्स | २०८२ मङ्सिर ५ गते शुक्रबार ०१:५४

चार महिनामा ४० करोडको फलफूल आयात

झापा: पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका...
नेपाल क्लिक्स | २०८२ मङ्सिर ५ गते शुक्रबार ०१:३४

दुई अर्ब खर्चेर क्षमता विस्तार गर्दै मध्यपुर हस्पिटल, तीन सय बेड बनाउने तयारी

१६ वर्षदेखि भक्तपुरको मध्यपुर ठिमीमा सञ्चालन भइरहेको मध्यपुर हस्पिटल लिमिटेडले दुई अर्ब रुपैयाँ लगानी थपेर क्षमता विस्तार गर्न लागेको छ।
नेपाल क्लिक्स | २०८२ मङ्सिर ५ गते शुक्रबार ०१:३०

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना