२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



करिब आधा नेपालीको पहुँचमा पुग्यो बीमा

काठमाडौँ। मुलुकका आधा जनसंख्यानजिक बीमाको पहुँच पुगेको छ। बीमाको दायरामा आएको जनसंख्या गत साउनसम्म ४९.०८ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ। गत साउनसम्म जारी भएको म्यादी, लघु म्यादी...
नेपाल क्लिक्स | २०८२ कार्तिक ११ गते मङ्गलबार ११:३८

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य

काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। गत आइतबार एकै दिन प्रतितोला रू ११ हजार छ सयले घटेर रू दुई लाख ४१...
नेपाल क्लिक्स | २०८२ कार्तिक ११ गते मङ्गलबार ११:३५

सङ्खुवासभाको किमाथाङका केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ: सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास...
नेपाल क्लिक्स | २०८२ कार्तिक ११ गते मङ्गलबार १०:२७

मुस्ताङमा कात्तिकमै हिमपात : कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

मुस्ताङ: मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ। उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको...
नेपाल क्लिक्स | २०८२ कार्तिक ११ गते मङ्गलबार १०:२२

तीन महिनामा १ अर्ब ६७ करोडको अलैंची निर्यात

काठमाडौँ: चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको...
नेपाल क्लिक्स | २०८२ कार्तिक ११ गते मङ्गलबार ०९:३५

तरकारीमा विषादीको मात्रा बढ्दो

बाँके: बाँकेका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ। नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष...
नेपाल क्लिक्स | २०८२ कार्तिक ११ गते मङ्गलबार ०९:२३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना