२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



सोमबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो। आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ।...
नेपाल क्लिक्स | २०८२ कार्तिक १० गते सोमबार ११:२५

तनहुँका सामुदायिक वन समूहले बेचे ८ करोड बढीको वन पैदावर

दमौली: तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम...
नेपाल क्लिक्स | २०८२ कार्तिक १० गते सोमबार ०९:१७

प्रभु बैंकको २ लाख ४० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ: प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेस गरेअनुसार बैंकले शेयर बिक्रीमा...
नेपाल क्लिक्स | २०८२ कार्तिक १० गते सोमबार ०७:२१

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ: कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो...
नेपाल क्लिक्स | २०८२ कार्तिक १० गते सोमबार ०७:०३

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण...
नेपाल क्लिक्स | २०८२ कार्तिक १० गते सोमबार ०६:५८

७० लाखसहित पक्राउ परेकाविरुद्ध आठ दिन म्याद थप

काठमाडौं। नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँ र सुनका गहनासहित पक्राउ गरेका दुई जनामाथि आठ दिन म्याद थप गरिएको छ। तिहार बिदाको समयमा यही कात्तिक ५ गते पक्राउ परेका धादिङको नीलकण्ठ...
नेपाल क्लिक्स | २०८२ कार्तिक ९ गते आईतबार ०७:३८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना