काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ क्षेत्रभित्रका सबै भूभागमा कर्फ्यु लगाएको छ।
मंगलबार बिहान ८:३० बजेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश गरिएको...
काठमाडौँ – नेपालमा जेन-जेड समूहले गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोग र प्रदर्शनकारीको मृत्युबारे संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ।
राष्ट्रसंघको मानव...
ललितपुर– ललितपुर जिल्ला प्रशासन कार्यालयले विभिन्न तीन स्थानमा कर्फ्यु आदेश जारी गरेको छ।
मन्त्रीहरूको निवास रहेको भैँसेपाटी, नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको सानेपा र नेकपा एमालेको...
काठमाडौंः जेनजी आन्दोलनमा भएको भारी मानवीय क्षतिपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।
बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा...
काठमाडौं- इटहरीमा जेन-जी आन्दोलनमाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध जेन-जीले गरेको आन्दोलनका क्रममा प्रहरीले...
काठमाडौँ। सोमबार भ्रष्टाचारविरोधी प्रदर्शनमा उत्रिएका जेनजी युवाहरू संसद् भवनभित्र छिरेका छन्। संसद् भवनभित्र छिरेपछि प्रहरीले हवाई फायर गरेको छ।
माइतीघरमा जम्मा भई नयाँ बानेश्वरको निषेधित...