२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



झुम्का कारागारमा अज्ञात रोगबाट चार दिनमा ३ कैदीको मृत्यु, १३ जना बिरामी

सुनसरी– अज्ञात रोगका कारण सुनसरीको झुम्का कारागारमा चार दिनभित्र तीन जना कैदी बन्दीको मृत्यु भएको छ। कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएकोले...
नेपाल क्लिक्स | २०८२ भदौ १९ गते बिहिबार ०२:२५

क्रसर व्यवसायीहरूको गुनासोः अव्यवहारिक नीतिले उद्योग संकटमा, सरकार घाटामा

काठमाडौंः नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेशस्तरीय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ। भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा...
नेपाल क्लिक्स | २०८२ भदौ १९ गते बिहिबार १२:२७

प्रधानमन्त्रीका मुख्य सल्लाहकारले भने– सामाजिक सञ्जाल बन्द हुन्छ

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपालमा दर्ता हुन नआएका समाजिक सञ्जाल क्रमश: बन्द हुने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले...
नेपाल क्लिक्स | २०८२ भदौ १९ गते बिहिबार १२:१३

किन विरानो बने मेची पारिका यी वस्ती?

झापा- मेचीनगर नगरपालिका–१५ का तीन गाउँ ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन्। राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिन्छ। यहाँका लगभग...
नेपाल क्लिक्स | २०८२ भदौ १९ गते बिहिबार ०६:४७

नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रमेश...
नेपाल क्लिक्स | २०८२ भदौ १८ गते बुधबार ०८:०३

कर्मचारीले स्वास्थ्य बीमा सुविधा स्वास्थ्य बीमा बोर्डमार्फत पाउने

निजामती कर्मचारी र उनका परिवारले अब स्वास्थ्य उपचार सुविधा स्वास्थ्य बीमा बोर्डमार्फत पाउने भएका छन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले छलफलपछि निजामती सेवा विधेयकमा यस्तो व्यवस्था...
नेपाल क्लिक्स | २०८२ भदौ १८ गते बुधबार ०८:००

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना